१. सूर्यलाई एक फन्को
घुम्न पृथ्वीलाई कति समय लाग्छ?
३६० दिन ५ घण्टा ५७ मिनेट
३६४ दिन ५ घण्टा ५७ मिनेट
३६६ दिन ५ घण्टा ५७ मिनेट
३६५ दिन ५ घण्टा ५७ मिनेट
2. नेपालमा महाभारत र
चुरे पर्वतको बीचमा पर्ने क्षेत्र कुन हो ?
भावर प्रदेश
दून प्रदेश
तराई प्रदेश
चुरे भावर प्रदेश
3. नेपालको हावापानीमा
विविधता हुनुको मुख्य कारण के हो ?
धरातको उचाई र अक्षांसको स्थितिमा फरकपना
प्राकृतिक स्रोतमा विविधता
वनजंगलको स्थितिमा भिन्नता
माथिका सबै
४.तलका मध्ये कुन
प्रथालाई मानविय संवेदनहिनताको पराकाष्ठा वा कुर प्रथा भन्ने गरिन्छ ?
देउकी प्रथा
दाईजो प्रथा
कमैया प्रथा
सती प्रथा
५.जैविक विविधता (Biological Diversity) भन्नाले के बुझिन्छ?
प्रजातीय विविधता
सांस्कृतिक विविधता
भौगोलिक विविधता
भौतिक पूर्वाधार तथा यातायात
६. प्रत्येक साल आषाढ १५ गतेदेखि एक हप्तासम्म
मनाइने उत्सब कुन हो ?
माटो महोत्सब
कृषि महोत्सव
पानी महोत्सब
वन महोत्सब
७. शैक्षणिक संगठनका
किसिमहरु र तिनका विशेषताहरुको आधारमा सही जोडा मिलाउनु होस् ।
कक्षा शिक्षण बहु क्षेमताको उपयोग हुने ।
बहुकक्षा शिक्षण कार्यतालिकामा
लचिलोपन अपनाउन सकिने ।
विषय शिक्षण
स्रोत र साधनको उच्चतम परिचालन
माश्रीत शिक्षण
विषयगत दक्षताको उपयोग हुने ।
८. आकाश गंगा (Galaxy)
लाई चीनमा के नामबाट
पनि चिनिन्छ ?
हिराको नदी
सुनको नदी
शीत नदी
चाँदीको नदी
9. तलका मध्ये कुन चाहिँ
संयुक्त राष्ट्रसङ्घको मुख्य अङ्ग होइन।
अन्तर्राष्ट्रिय न्यायालय
आर्थिक तथा सामाजिक परिषद
सचिवालय
अन्तर्राष्ट्रिय मुद्रा कोष
१०. नेपालका
प्रधानमन्त्रीहरूको कार्यकालको सही क्रम निर्धारण गर्नुहोस ।
भीमसेन थापा, फतेजंग शाह, जङ्गबहादुर राणा,
माथबरसिंह थापा
भीमसेन थापा, माथबरसिंह थापा, फतेजंग
शाह, जङ्गबहादुर राणा
भीमसेन थापा, फतेजंग शाह, माथबरसिंह थापा,
जङ्गबहादुर राणा
फतेजंग शाह, भीमसेन थापा,
माथबरसिंह थापा, जङ्गबहादुर राणा
११. ZENITH शब्दको सम्मानार्थी शब्द समानार्थी शब्द कुन हुन्छ
Middle
Under
Pinnacle
Across
१२. कुनै काम Pर Q मिलेर १८ दिनमा पूरा गर्न सक्दछन्। P एक्लैले सो काम २७ दिनमा पूरा गर्न सक्दछ भने Q
एक्लैलाई सो काम पूरा
गर्न कति दिन लाग्छ ?
१.५४ दिन
४५ दिन
३६ दिन
९ दिन
१३. निम्नलिखित
विकल्पहरु मध्ये तीनओटा विकल्पहरुमा भएका शब्दहरुमा कुनै न कुनै रुपमा केही समान
विशेषता/समानता छन् । तर एक विकल्प अन्यभन्दा फरक छ। त्यो कुन हो ?
Cost
Hint
Knot
Part
१४. The purpose
of using ICT in education is to...
attract students
optimise learning outcomes
make teaching-learning interesting
All of the above
१५. Which of
the following is considered as the brain of a computer system?
Memory
ALU
Control Unit
CPU
१६. Massive
Open Online Courses are a recent and widely researched development in…
A. Teacher Education
B. Distance Education
C. Secondary Education
D. Higher Education them?
१७. Which of
the following software helps to detect computer viruses and avoid them?
Adware
Malware
Antivirus
Spyware
१८. चार वर्ष उमेर पूरा
गरेका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई के भनिन्छ ?
आधारभूत शिक्षा
पूर्व प्राथमिक शिक्षा
प्रारम्भिक बाल शिक्षा
प्राथमिक शिक्षा
१९. शिक्षक सेवा आयोगको
काम, कर्तव्य र अधिकार भित्र
तलको कुन पर्दैन ?
शिक्षकको स्थायी नियुक्ति तथा बढुवाको लागि सिफारीश
गर्ने
अध्यापन अनुमति पत्र प्रदान गर्ने
शिक्षकको सेवा सर्त र सुविधा निर्धारण गर्ने
माथिका सबै
२०. प्राथमिक शिक्षासँग
सम्बन्धित समूह 1 मा दिइएका कार्यहरु र
समूह 2 मा दिइएका मितिको जोडा
मलाउनु होस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह 1 समुह 2
१.प्राथमिक शिक्षा निः शुल्क गर्ने घोषणा
अ.
वि.सं. २०२०
२.प्राथमिक तहको लागि पाठ्यक्रम प्रकाशन आ. वि.सं. २०३१
३.झापा जिल्लामा निः शुल्क प्राथमिक शिक्षाको शुरुवात इ. वि.सं. २०४४ ४.कक्षा ४ र
५ मा निःशुल्क पाठ्यपुस्तक बितरणको शुरुवात ई. वि.सं. २०१६
A. १-आ, २-इ,
३-अ, ४-ई
C. १-इ, २-अ. ३-ई. ४-आ
B. १-ई, २-अ. ३-आ. ४-इ D. १-आ,
२-ई, ३-अ, ४-
इ
२१. सम्बन्धन सिकाइ सिद्धान्त (S-R Theory of
Learning) मा गरिने आलोचना कुन हो ?
जनावरको अध्ययनमा आधारित सिकाइ सिद्धान्त
जनावरको सिकाइ प्रक्रियासँग मानिसहरुको सिकाइ
प्रक्रिया मिल्छ भन्ने सिद्धान्त
मानिसहरुको
सिकाइ प्रक्रियामा हुने जटिल
मानसिक प्रक्रियाबारेमा जानकारी/व्याख्या
नभएको सिद्धान्त
मानिसहरुको सिकाइका लागि प्रयोग गर्न नमिल्ने सिकाइ
सिद्धान्त ।
22. मोटरसाइकल चलाउने व्यक्तिलाई
मोटरसाइकल चलाउने ज्ञान र सीपले गाडी चलाउन सिक्न सजिलो हुन्छ । यस्तो सिकाइको स्थानान्तरणलाई के भनिन्छ?
A. सकारात्मक स्थानान्तरण C. नकारात्मक
स्थानान्तरण
B. समतलीय स्थानान्तरण D. लम्बीय
स्थानान्तरण
23. शिक्षक निर्देशिकाको
सम्बन्धमा तलको कुन भनाइ उपयुक्त छ?
A. शिक्षण सिकाइको समग्र योजना हो ।
B. शिक्षण सिकाइको विषयवस्तुको विस्तारित रुप हो।
C. शिक्षण सिकाइको कार्य योजना हो ।
D. शैक्षणिक योजना कार्यान्वयनको सहयोगी हो ।
24. एकजना शिक्षकले
क्षेत्रफल निकाल्ने सूत्र सिकाउँदा वर्गाकार कोठाहरु गन्ने क्रियाकलापहरु गराएर
अन्त्यमा आयतको क्षेत्रफल निकाल्ने सूत्र सिकाउनु भयो । यस किसिमको शिक्षण
विधिलाई के भनिन्छ?
A.आगमन विधि
B. निगमन विधि
C. प्रयोगात्मक विधि
D. अन्वेषण विधि
25. उत्तर अमेरिका र अफ्रिका महादेशको बीचमा अवस्थित
महासागर कुन हो ?
एटलान्टिक
B. आर्कटिक
C. हिन्द
D. एन्टार्टिक
26. कुन मल्ल राजाले आफ्नो राज्यलाई काठमाडौं, पाटन र भादगाउँ बिभाजन गरि छोराहरुलाई राज्य दिएका
थिए?
जयस्थिति मल्ल
जयप्रकास मल्ल
रत्न मल्ल
यक्ष मल्ल